शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
काठमाडौँ, १५ फागुन :
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठक । तस्बिर प्रदीपराज वन्त रासस
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।
बुधबार बस्ने समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिको निर्वाचन हुनेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment