आईपीएल सुरु, बेंग्लुरुले टस जितेर ब्याटिङ गर्दै

डिसी नेपाल
९ चैत २०८० १९:५९
104
Shares

काठमाडौं। यो सिजनको इंडियन प्रिमियर लिग (आईपीएल) सुरु भएको छ। आज उद्घाटन खेलमा चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लुरु भिड्दैछन्। एम ए चिदम्बरम स्टेडिय चेन्नाईमा हुने खेलमा बेंग्लुरुले टस जितेर ब्याटिङ रोजेको छ।

बेंग्लुरु फाफ डूप्लेसिसको कप्तानीमा तथा चेन्नाई रुतुराज गायक्वाडको कप्तानीमा मैदानमा उत्रिएको छ। चेन्नाईले बिहिबार गायक्वाडलाई नयाँ कप्तान बनाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.