आरजुले गराइन् थाइराडको शल्यक्रिया
काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा.आरजु राणा देउवाले थाइराइडको शल्यक्रिया गरेकी छन्।
आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा अप्रेसन गरेकी हुन्।
हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी गराएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment