रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु बने उम्मेदवार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ।
बिहिबार सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बु उम्मेदार बनेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन्।
इलाम–२ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका थिए।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment