रास्वपाले घण्टी बजाउँदै इलाम- २ मा मिलन लिम्बुलाई गर्‍यो उम्मेदवार घोषणा

डिसी नेपाल
१७ चैत २०८० १५:०२
656
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा उम्मेदवारको औपचारिक घोषणा गरेको छ।

रास्वपाले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको हो।

सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू शनिबार इलाम पुगेर घण्टी बजाउँदै उम्मेदवार घोषणा गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *