आजको विनिमयदरः कुन देशको कति ?

डिसी नेपाल
२४ साउन २०७६ ९:०३

काठमाडौं । आज (शुक्रबार) केही देशको मुद्राको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ८१ प्रसा रहेको छ। यस्तै बिक्रदर ११३ रुपैयाँ ४१ पैसा रहेको छ। बिहिबार डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ७२ पैसा रहेको थियो।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ७ पैसा र बिक्रिदर १३७ रुपैयाँ ८० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २४ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १४ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ९६ पैसा, बिक्रिदर २७ रुपैयाँ १० पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *