आज घट्यो कि बढ्यो सुनको भाउ ? हेर्नुहोस् …
काठमाडौं । अघिल्लो साताको पहिलो दिन ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताभर लगातार बढेर ७० हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।
गत बिहीबार ५ सय रुपैयाँ बढेर ७० हजार रुपैयाँ पुगेको सुनको भाउ शुक्रबार र आज (आइतबार) स्थिर रहेको हो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ तथा चाँदी ८ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ उपत्यका भन्दा बाहिरका जिल्लामा भने सुनको भाउ केही बढी पर्न सक्नेछ।
अघिल्लो साताको सुनको भाउ

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment