सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
बुधबार सुन तोलामा ८ सयले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार २ सय रहेको थियो।
त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment