पारा ओलम्पिकः पलेशा गोबर्धन क्वाटरफाइनलमा पराजित

डिसी नेपाल
१४ भदौ २०८१ १७:३४
60
Shares

काठमाडौं। जारी पेरिस पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन क्वाटरफाइनलमा पराजित भएकी छन्।

शुक्रबार भएको खेलमा के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको यस प्रतिष्पर्धामा पलेशा क्वाटरफाइनलमा ब्राजिलियन खेलाडी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित भएकी थिइन्।

उनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई पराजित गरेकी थिइन्। उनले मोराल्सलाई ३१–० ले पराजित गरेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *