आज ह्वात्तै बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति पुग्यो ?

डिसी नेपाल
२९ साउन २०७६ ७:३०

काठमाडौं । आज (बुधबार) अमेरिकी डलर, कुवेत दिनार र बहराईन दिनार सहित प्राय सबै देशको भाउ उकालो लागेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२३ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रदर ११४ रुपैयाँ १५५ पैसा रहेको छ। हिजो अमेरिकी डलरको भाउ ११२ रुपैयाँ ९९ पैसा रहेको थियो।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३७ रुपैयाँ ६७ पैसा र बिक्रिदर १३८ रुपैयाँ ४० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १५ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २९ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रिदर ३७६ रुपैयाँ ७४ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३०२ रुपैयाँ २५ पैसा रहेको छ भने ३०३ रुपैयाँ ८४ पैसा रहेको छ। हिजो (मंगलबार) कुवेती दिनार एकको खरिददर ३७१ रुपैयाँ ५५ तथा बहराईन दिनार एकको खरिददर २९९ रुपैयाँ ७० पैसा रहेको थियो।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *