इटलीको मिलानमा दशैंको टीका कार्यक्रम (तस्बिरसहित)
मिलान। इटलीको मिलान शहरमा आइतबार दशैंको टीका कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल मितेरी मन्च मिलानले आयोजना गरेको थियो। बडादशैं कार्यक्रम २०८१ भब्य रुपमा सम्पन्न भएको मन्चका अध्यक्ष रोजन रानाले डिसी नेपाललाई बताए।
कार्यक्रम नेपाल मितेरी मञ्चका उपाध्यक्ष नारायण डिसिले उपस्थित सम्पूर्णलाई बिजयादशमी शुभकामना मन्तव्यसहित बिजयादशमी शुभकामना प्रदान गरेर सुरुवात गरेका थिए।
कार्यक्रम सन्चालन मितेरी मञ्चका सचिब बिजय रानाले गरेका थिए।






No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment