छबिलाल जोशीलाई रुपन्देही ल्याइयो
बुटवल। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्देही ल्याइएको छ।
बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएका जोशीलाई बयानका लागि पोखराबाट सोमबार रूपन्देही ल्याएको हो।
संसदीय समितिको कारबाही सिफारिस पछि जोशीलाई पक्राउ गरेर पोखरा लागिएको थियो। जोशीलाई गत असोज ७ गते नै पक्राउ गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment