यस्तो छ भारतविरुद्ध सेमिफाइनलमा खेल्ने नेपाली प्लेइङ-११

डिसी नेपाल
११ कार्तिक २०८१ १८:११
348
Shares

काठमाडौं। साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतविरुद्ध खेल्ने प्लेइङ ११ सार्वजनिक गरको छ।

साँझ साढे ६ बजेदेखि काठमाडौंस्थित दशरथ रंगशालामा हुने यस खेलमा नेपालका लागि कप्तान समेत रहेकी गोलकिपर अन्जिला सुब्बा पहिलो रोजाईमा रहेकी छन् भने पुजा राना, बिमला विक, अमृता जोशी, रेनुका नगरकोटी, सावित्रा भण्डारी साम्बा, गीता राना, रेखा पौडेल, प्रिती राई सबिता राना मगर र अमिषा कार्की, पहिलो रोजाईमा रहेका छन्।

यसअघि आज भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *