अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने
काठमाडौं। आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले टस जितेको छ।
अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई पराजित गरेको थियो भने नेपालले सिरिजको पहिलो खेल खेल्दै छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment