अमेरिकामा जंगलनै फूलबारी (भिडियो)
किन रंगिन्छन पातहरु !
अमेरिका। प्रकृतिले हरेक देशमा आफ्नै आफ्नै सुन्दरता दिएको छ। हामी तिनै प्रकृतिका सुन्दरताभित्र रमाउँछौं, खुसी हुन्छौं अनि प्रेरित हुन्छौं। अमेरिकामा अनि हजारौं हजार मानिसहरू यो फल सिजन हेर्नको लागि टाढा टाढाबाट पनि आउँछन्।

जब पतझडको समय सुरु हुन्छ तब हाम्रा वरपरका रुखका पातहरुका रंगमा परिवर्तन भएको हामी देख्न थाल्छौं। हरियो रंगमा देखिने पातहरु विस्तारै रंगीन हुन थाल्छन्। अहिले हामी पतझडको समयमा देखिएका त्यस्तै रंगीन पातहरुका केही दृश्य हेर्ने छौं।
भिडियो
No ads found for this position
प्रतिक्रिया


Facebook Comment