‘रामथाङ पिक’को मनोरम दृश्य
ताप्लेजुङ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ रामथाङ क्षेत्रको समुद्र सतहदेखि चार हजार छ सय मिटर उचाइबाट देखिएको रामथाङ पिक हिमालको मनोरम दृश्य ।

तस्बिरः दिलकुमार लिम्बू :रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment