वेष्टइण्डिजका क्रिकेटर ब्रायन लारा त्रिवि क्रिकेट मैदानमा

डिसी नेपाल
२९ मंसिर २०८१ १३:५१
128
Shares

काठमाडौं । वेष्टइण्डिजका क्रिकेटर ब्रायन लारा नेपाल प्रिमियर लिग एनपीएल हेर्न त्रिवि क्रिकेट मैदान पुगेका छन्।

शुक्रबार नेपाल पुगेका लारा शनिबार खेल हेर्न त्रिवि क्रिकेट मैदान पुगेका हुन्। उनी काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सबिचको खेल हुँदा क्रिकेट मैदान पुगेका थिए।

वेष्टइन्डिजका पूर्वकप्तान लाराले सन् १९९० देखि २००७ सम्म वेष्टइन्डिजको राष्ट्रिय टोलीबाट ४३२ खेल खेलेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *