कान्ति बाल अस्पताल सञ्चालक समिति अध्यक्षमा सुवेदी नियुक्त

डिसी नेपाल
५ पुष २०८१ १६:३८
232
Shares

काठमाडौं । सरकारले कान्ति बाल अस्पताल सञ्चालक समिति अध्यक्षमा श्रीराम सुवेदीलाई नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई समितिको अध्यक्षमा नियुक्त गरेको बताइएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रस्तावमा पर्साको पोखरिया अस्पताल प्रदेश सरकारले सञ्चालन गर्ने गरी ५० शय्यामा स्तरोन्नति गर्ने निर्णयसमेत गरिएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *