हिमश्रृङ्खला र बादल
लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ हरसिंहडाँडाबाट देखिएका मनास्लु, बौद्ध हिमाललगायतका हिमश्रृङ्खला । पछिल्लो समय दृश्यावलोकनका लागि हरसिंहडाँडामा आउने पर्यटकको सङ्ख्या बढ्दो छ । तस्बिरः जनक श्रेष्ठ / रासस
लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ हरसिंहडाँडाबाट देखिएका मनास्लु, बौद्ध हिमाललगायतका हिमश्रृङ्खला र बादल। पछिल्लो समय दृश्यावलोकनका लागि हरसिंहडाँडामा आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।


प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment