बरिष्ठ अर्थोपेडिक डा.ज्ञवालीको सेवा नर्भिकमा पनि
काठमाडौं। बरिष्ठ अर्थोपेडिक सर्जन डा.प्रकाश ज्ञवालीले नर्भिक इन्टरनेशनल हस्पिटलमा समेत सेवा प्रवाह सुरु गरेका छन्।
उनी लामो समयदेखि जोरपाटीस्थित नेपाल अर्थोपेडिक हस्पिटलमा बरिष्ठ सर्जनका रुपमा कार्यरत छन्।
डा. ज्ञवालीले साँझको समयमा नर्भिकमा समेत सेवा सुरु गरेको नर्भिकले बुधवार सूचना सार्वजनिक गरेको छ। डा. ज्ञवालीले हाडजोर्नी सम्बन्धमा देश, विदेशमा सफल उपचार गरेको अनुभव छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment