ओलीले बोलाए सचिवालय बैठक
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन्।
बैठक सोमबार बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले समसामयिक विषयमा छलफल हुने बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment