असन्तुलित परराष्ट्र नीतिले नेपाल गरिव हुँदैछ : सांसद सिंह

डिसी नेपाल
२३ वैशाख २०८२ १२:५५
52
Shares

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले नेपाल गरिबी र पछौटेपनसँग जुध्नुको कारण असन्तुलित पराराष्ट्र नीति भएको दाबी गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै असन्तुलित पराष्ट्रनीतिले नेपाललाई र नेपाली जनतालई कहाँ पुर्‍याउँछ भन्ने कुराको हेक्का राख्नु पर्ने बताए।

उनले अहिले भारत र पाकिस्तान बीच तनाव भएकाले एक देशको मात्र पक्ष लिन नहुने बताए। उनले ११ जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएकोले नेपाल सरकारले के सन्देश दिन खोजेको हो भन्दै प्रश्न गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *