धनगढी उडेको श्री एअरको विमान बिचैबाट काठमाडौं फिर्ता

डिसी नेपाल
२ जेठ २०८२ १७:३९
3.8k
Shares

काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एअरको विमान उडान भरेको २८ मिनेटमै खराब मौसमका कारण पुनः काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।

‘हामी करिब आधा घण्टा उडेको थियौं। मौसम खराबका कारण, विमान काठमाडौं नै फर्किएको छ,’ यात्रु चुडामणि भट्टले भने।

श्री एअरका अधिकारीहरूले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै विमान फिर्ता गरिएको जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *