कोटेश्वरको एक गेष्ट हाउसमा युवक मृत फेला
काठमाडौं । काठमाडौंको एक गेष्ट हाउसमा युवक मृत फेला परेका छन्।
काठमाडौं महानगरपालिका-३२ कोटेश्वर चोक नजिक सुब्बा गेष्ट हाउसको कोठा नम्बर ३ मा झापा घर भएका २२ वर्षीय निश्चल श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका हुन्। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालिएको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment