राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको चौहत्तरौँ बैठक आज बस्ने भएको छ।
बुधबार बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने भएको हो।
आजको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment