रविमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाको हस्ताक्षर अभियान

डिसी नेपाल
७ असार २०८२ १६:३१
72
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान सुरु गरेको छ।

पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै जनताको घर दैलोमा लिएर जाने भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो।

सदन, सडक र घर दैलोसम्म अभियान पुर्याउने रास्वपाको लक्ष्य छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *