भक्तपुरको साँगामा रहेको विश्वकै अग्लो शिव मूर्ती (फोटो फिचर)
भक्तपुरको साँगामा रहेको कैलाशनाथ महादेव मन्दिरलाई विश्वकै अग्लो शिव मन्दिर भनेर मानिएको छ । यो मन्दिर भक्तपुर र काभ्रेपलाञ्चोकको दोसाधमा अवस्थित छ । यो मन्दिर तामा, स्टिल, जिन्क र सिमेन्टले बनाइएको छ । यो मन्दिर देखि भक्तपुर, काठमाडौं र अग्ला हिम श्रृखलाहरुको मनोरम दृश्य पनि देख्न सकिन्छ ।












प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment