हात्तीको आक्रमणबाट झापामा एक जनाको ज्यान गयो

डिसी नेपाल
१९ असार २०८२ १२:४२
32
Shares

झापा । झापाको बिर्तामोड नगरपालिका–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जाने क्रममा ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई हात्तीले आक्रमण गरेको थियो।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका आचार्यको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.