खैरो हेरोइनसहित एक जना पक्राउ

डिसी नेपाल
२० असार २०८२ १९:५१
108
Shares

धनगढी । कैलालीको धनगढीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट २१ वर्षीय शिवराज राना पक्राउ परेका हुन्।

अस्थायी प्रहरी बिट, मनेहराबाट खटिएको प्रहरी टोलीले सोही ठाउँका रानालाई ८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *