सहसचिव बढुवाका लागि दरखास्त आह्वान
काठमाडौं । लोकसेवा आयोगले सहसचिव बढुवाका लागि दरखास्त आह्वान गरेको छ।
आयोगले बुधबार इञ्जिनियरिङ सेवा, मेट्रोलोजी समूहतर्फ राजपत्रांकित प्रथम श्रेणी (प्राविधिक) सहसचिव वा सो सरह पदको कार्यक्षमताको मूल्यांकनमार्फत हुने बढुवाका लागि दरखास्त आह्वान गरेको हो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment