भक्तपुरको बोडेमा दुई युवतीको शव फेला

डिसी नेपाल
८ साउन २०८२ ११:२७
1.4k
Shares

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडे सन्टीटारमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज न्यौपानेका अनुसार चक्रधर प्रजापतिको घरमा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी न.पा ८ की १७ की मेनुका कडेल बस्ने निजको बहिनि बर्ष १५ की श्रृजना कँडेल डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला गरेका हुन्।

उनीहरूको दुई तले घरको भुईं तलामा १५ दिनदेखि डेरामा बस्दै आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *