इजरायली बन्धकका परिवार र नेपालीहरुको बन्धक रिहाइका लागि दबाबमूलक प्रदर्शन
काठमाडौं। हमासले बनधक बनाएका नेपाली युवा विपिन जोशीको रिहाइको लागि त्यहाँ रहेका नेपालीहरुले पनि दबाबमूलक प्रदर्शन गरिरहेका छन्।
इजरायली बन्धकका परिवारले गरिरहेको कार्यक्रममा नेपालीहरु पनि साथमै सहभागी भएका हुन्।
नेपालीहरुले नेपाली युवा विपिन जोशीसहित अन्य बन्धकहरुको रिहाइको माग गरेका छन् ।
उनीहरुले सरकारलाई यसका लागि कूटनीतिक पहल गर्न आह्वान गरेका छन्। केही दिनअघि उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्रसमेत पठाएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment