गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गरेका छन्।
मंगलबार मन्त्रिस्तरको निर्णयबाट सिराहका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालय अन्र्तगत रहने हज समितिको सदस्यहरुको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment