पृथ्वी राजमार्गमा ट्याङ्कर दुर्घटना
काठमाडौं । पृथ्वी राजमार्ग सडकअन्र्तगत तनहुँको व्यास नगरपालिका–१२ कमलबारी घुम्तीमा ट्याङ्कर दुर्घटना भएको छ।
शनिबार दमौलीतर्फ आउँदै गरेको युपी ४२ एटी ७७८१ नंको ट्याङ्कर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा ट्याङ्कर चालकसहित दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment