नेपाल र इजरायल सरकारलाई दबाव दिन इजलायलमा निरन्तर प्रदर्शन
जेरुसेलम। लामो समयदेखि विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपाली युवा बिपिन जोशीको रिहाइको माग गर्दै इजरायलको तेलअविभस्थित लेविनिस्की पार्कमा नेपाली समुदायले प्रर्दशन गरेका छन्।
उनीहरुले बिपिन जोशी हमासको कब्जामा परेको लामो समय भइसक्दा पनि सरकारले उनको रिहाइको उचित कुटनैतिक पहल नगरेको भन्दै प्रदर्शन गरेका हुन्।
हमासको बन्धकमा रहेका नेपाली बिद्यार्थी विपिन जोशीको रिहाईको माग गर्दै नेपाली समुदायले निरन्तर प्रदर्शन गर्दै आएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment