कर्णाली यसभिएसले दियो महिला खेलाडीलाई साडी उपहार

डिसी नेपाल
१० भदौ २०८२ १४:३५
232
Shares

काठमाडौं । कर्णाली यसभिएसले तीजको अवसरमा आफ्ना खेलाडीलाई साडी वितरण गरेको छ।

एभरेस्ट महिला भलिबल लिगको तयारीमा रहेको कर्णालीले खेलाडीको हौसलाका लागि तीजको अवसरमा एक-एक थान साडी वितरण गरेको हो।

लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुँदैछ। कर्णाली यसभिएस पहिलो संस्करणको विजेता हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.