उखु किसानको मागप्रति नेताहरूको ऐक्यबद्धता (तस्बिरहरू)
काठमाडौं। काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका उखु किसानहरुको समर्थनमा राजनीतिक दलका शीर्ष नेताहरु माइतीघरमा पुगेका छन्।
मंगलबार माइतीघरमा उखु किसानहरुको आन्दोलनमा नेताहरु माधव कुमार नेपाल, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतका नेता आन्दोलनरत किसानको मागप्रति ऐक्यबद्धता जनाए।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment