पालबाटै सर्वोच्चमा मुद्दाको सुनुवाइ (तस्बिरहरु)
काठमाडाैं। गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गरेका थिए । अहिले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाईको कार्य भइरहेको छ। बिहीबार दुई वटा बन्दीहरुको मुद्दा सुनुवाई गरिएको हो।









No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment