ऊर्जा मन्त्रालयमा आगलागीबाट क्षति पुगेका सवारीसाधन हटाइँदै (तस्बिरहरू)
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्रालयको समन्वयमा जेनजी आन्दोलनको क्रममा सिंहदरबार भित्र आगलागी बाट क्षति पुगेका सवारीसाधन हटाउने कार्य सुरु गरिएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment