दसैं नजिकिएसागै चंगाको व्यापार सुरु : व्यापारीलाई भ्याइनभ्याइ (फोटोफिचर)

डिसी नेपाल
४ असोज २०८२ ७:३९
4
Shares

काठमाडाैं। नेपालीहरुको महान् चाड बडादसैँ नजिकिएसँगै बजारमा चंगाको व्यापार सुरु भएको छ । दशैँसँग चंगाको सम्बन्ध गहिरो हुन्छ।

खुल्ला आकाशमा रंगीबिरंगी चंगाहरु उड्न थालेपछि दशै नजिकिएको महसुस गर्न सकिन्छ र यही कारणले पनि यस बर्ष तुलनात्मक रुपमा नेपाली बजारमा चंगाको व्यापार बढ्न थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.