कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन (फोटो फिचर)
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियू क्रिकेट मैदानको अनुगमन गरेका छन्।
बिहीबार मन्त्री घिसिङले किर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment