छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)
छठ पर्वको अवसरमा जनकपुरधामका विभिन्न जलाशयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ । नदीनाला, पोखरी र सरोवरहरूमा सूर्य उपासना गर्ने व्रतालुहरू भेला भई पूजा–अर्चना तथा अर्घ्य अर्पणमा तल्लीन देखिएका छन् । भक्तिभाव, आस्था र उत्साहले जनकपुरधाम आज विशेष रौनकयुक्त बनेको छ ।





















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment