दृष्टिविहीन महिला टोली टी-२० विश्वकप खेलेर स्वदेश फिर्ता (तस्बिरहरु)
काठमाडाैं। दृष्टिविहीन महिला टोली टी-२० विश्वकप खेलेर स्वदेश फिर्ता आएका छन्। फाइनलमा भारतसँग पराजित भएपछि टोली फर्किएका हुन्। आइतबार सम्पन्न फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो।

















प्रतिक्रिया








डिसी नेपाल






Facebook Comment