बालबच्चा सम्हाल्दै सन्नी लियोन

डिसी नेपाल
९ मंसिर २०८२ १४:०८
56
Shares

एजेन्सी। बलिउड अभिनेत्री सन्नी लियोन यतिबेला आफ्ना बच्चा हुर्काउन व्यस्त छिन्। उनी हालै आफ्ना तीन बच्चाहरूसँगै मुम्बई विमानस्थलमा देखिइन्।
आफ्ना पति बिना यात्रा गरिरहेकी उनी टर्मिनलबाट बाटो लाग्दा तीनै बच्चाहरूलाई सम्हाल्न व्यस्त देखिएकी थिइन्।

फिल्मको काममा उनका श्रीमान ड्यानिअल वेबरको सहयोगमा व्यस्त उनी पछिल्लो समय कला क्षेत्रमा कम सक्रिय छिन्। उनले नेपाली फिल्म ‘पासवर्ड’को आइटम गीतमा नृत्य गरेकी थिइन्।

‘बेईमान लभ’मा उनले अभिनय गरेकी उनी कुनै समय गुगल सर्चमा सर्वाधिक खोजीको पात्र बनेकी थिइन्। उनी पछिल्लो समय घरायसी काममा व्यस्त छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *