कीर्तिपुरमा क्रिकेट प्रेम (तस्बिरहरू)

डिसी नेपाल
२७ मंसिर २०८२ १७:३५
36
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल सुरु हुनुअघि शनिबार कीर्तिपुरस्थित खेल मैदानबाहिर क्रिकेटप्रेमीहरूको उत्साहजनक सहभागिता देखिएको छ।

उपाधिका लागि मैदानमा रहेका साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेल हेर्न त्रिवि रंगशाला भरिभराउन देखिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.