राष्ट्रपतिद्वारा एनपीएल विजेतालाई बधाई

डिसी नेपाल
२७ मंसिर २०८२ २०:२०
68
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन्।

उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन्।

राष्ट्रपति पौडेलले भनेका छन्, ‘खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ। साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद छ।‘


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *