यम बरालको वियोगान्त गीत ‘करौँतीले रेट मुटु’ सार्वजनिक (भिडियो सहित)
काठमाडौँ । गायक यम बरालको आवाजमा सजिएको मार्मिक गीत ‘करौँतीले रेट मुटु’ बाेलकाे गीत सार्वजनिक भएको छ।
दिम इन्टरटेन्मेन्ट नेपाल नामक युट्युब च्यानल मार्फत सार्वजनिक साे गीतमा कर्ण विरको शब्द सिर्जनामा तयार भएकाे उक्त गीतमा यदिन गजमेरको संगीत र रमेश भट्टराईको एरेन्ज रहेको छ।
गीतको भिडियोमा रचनाकार कर्ण विर स्वयंम साथै रिमा श्रेष्ठ र कुशल गुरुङ फिर्चड रहेकाे छ। कुशल गुरुङ र टिम मिलेर निर्देशन गरेको भिडियोलाई कर्ण विरले सम्पादन गरेका छन्।
गीतमा प्रेमी र प्रेमिकाको विछोडपछिको विडालाई दर्साइएको छ।
हेर्नुहोस् भिडियो
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment