सिंहदरबार परिसरमा ढकमक्क फुलेका भ्यागुते फूल (तस्बिरहरु)

डिसी नेपाल
९ वैशाख २०८३ १२:०४

काठमाडाैं। सिंहदरबारभित्र यतिबेला विभिन्न रंगका भ्यागुते फूलहरू ढकमक्क फुलेका छन्।

रातो, पहेंलो, गुलाबी, सेतो लगायत विविध रंगका भ्यागुते फूलहरू एकसाथ फुल्दा सिंहदरबार परिसरको वातावरण मनमोहक देखिएको छ।

तस्बिरहरु : सक्षम घिमिरे,नेपाल न्यूज बैंक

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *