अर्थ समितिको बैठक बस्दै

डिसी नेपाल
१४ वैशाख २०८३ ९:२९

काठमाडौं । अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा ११ः३० बजे बस्ने भएको् हो ।

बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल हुनेछ । यस्तै, समितिको आगामी कामकारबाही सम्बन्धी छलफल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *