गौतम बुद्धको जन्मस्थल लुम्बिनी (फोटो फिचर)

डिसी नेपाल
१८ वैशाख २०८३ १४:४८

लुम्बिनी। भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका बौद्ध श्रद्धालुहरूको आस्था र आकर्षणको केन्द्र हो।

विशेषगरी बुद्धजयन्तीका अवसरमा लुम्बिनी क्षेत्र श्रद्धा, शान्ति र आध्यात्मिकताको अनुपम संगमस्थलका रूपमा झल्किन्छ। लुम्बिनीको केन्द्रबिन्दु मायादेवी मन्दिरमा श्रद्धालुहरूको भीड लाग्ने गर्छ।

बुद्ध जन्मिएको पवित्र स्थानमा प्रार्थना, पूजाआजा र ध्यान गर्नेहरूको उपस्थिति उल्लेखनीय देखिन्छ। मन्दिरसँगै पवित्र पोखरी (पुष्करणी)ले यहाँको थप आकर्षण बढाएको छ।

तस्बिर :टार्जन लिम्बु ,नेपाल न्यूज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *